Thursday, March 31, 2016

Filled Under: ,

Nepali Jokes




Here we present you with the lastest and best Nepali Jokes Collection..
In this stressed life of all...Lets Laugh a little...READ ALOUD AND SAY ......HA HA HA!!!


.............................................................................................................................

शेरेको तपस्या
 

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
भगवान : त के चाहान्छस माग…?
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

 .............................................................................................................................

रोडको बीचमा पुलिस

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ |
रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!
केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !
 .............................................................................................................................

छोरीको छोराको बाउ को हो?

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?

रजनीकान्तः सोध् न ।

राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।

राजेश हमालः त्यो त मै हो नि ।

रजनीकान्त घरमा बुढीसँग 

रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?

बुढीः सोध्नु न ।

रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

बुढीः तपाई हो नि ।

रजनीकान्तः होइन, राजेश हमाल हो ।
.............................................................................................................................

 श्रीमती घरमा छैन

भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन
.............................................................................................................................

किराको छुट्टै पैसा लागछ
 
ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(मुन्द्रे रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
मुन्द्रे :"किराको छुट्टै पैसा लागछ ।"
.............................................................................................................................

खाजा बहुला कुकुरले खाइदियो
 
एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीकोखाजा खाइदिएछ अनि भनेछ,
‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ | 
.............................................................................................................................



0 comments:

Post a Comment